दफा ३३
अरुको अधिकारमा हस्तक्षेप गर्न नहुने
(१) यस ऐन वा प्रचलित कानूनबमोजिम कार्य सम्पादन गर्दा एक पदाधिकारीले अर्को पदाधिकारीको अधिकार,जिम्मेवारी वा कर्तव्यउपर हस्तक्षेप गर्नु हुँदैन ।
(२) उपदफा (१) को प्रतिकूल काम गर्ने पदाधिकारीलाई प्रचलित कानूनबमोजिम कारबाही हुन सक्नेछ ।